राजनीतिकठगी प्रकरणमा वीरगँज ल्याइएका रविको बयान सकियो, पोखरा लगियो
अनुसन्धानको क्रममा रहेका लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरेको थियो ।
१ वर्ष अगाडि · राजनीतिक











