खेल / खेलाडीनेपाल ७ विकेटले पराजित
काठमाडौँ, २० मंसिर : विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो युएईको जितमा गुलाम सविर
८ वर्ष अगाडि · खेल / खेलाडी











