देश कालपश्चिमी वायुको प्रभावले बद्ली
काठमाडौँ, ५ पुस : पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ । उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रे
८ वर्ष अगाडि · देश काल











