ब्यूरो-रिपोर्टरझापामा जँगली हातीको आतंक, किसान आक्रान्त
भद्रपुर, १४ माघ । झापाका स्थानीय किसानहरुले जँगली हातीको कारण आक्रान्त भएका छन् । जँगलबाट खेतवारीमा हाती पसेपछि आतंक मच्चाउन थालेका छन् भने किसानहरु समेत आक्रान्त भएका छन् । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











