आर्थिक ब्यूरोधनौजीमा जनमुखी योजनाहरु प्राथमिकतामा राखेर कार्य सँचालन हुन्छः गाउँपालिका अध्यक्ष साह
सभामा विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, रोजगारी सृजना र सामाजिक सुरक्षासँग सम्बन्धित योजनाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ। सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै जनताको प्रत्यक्ष जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने योजनाहरूलाई अघि बढाइने र खर्चिलो तर प्रभावहीन कार्यक्रमहरूलाई पुनरावलोकन गरी आवश्यक परे कटौती गर्ने निर्णय गरिएको छ।
९ महिना अगाडि · आर्थिक ब्यूरो










