बैंकिङ्गप्रदेश सरकार र प्रभु बैंक बीच बेटी शिक्षा विमाको लागी सम्झौता
जनकपुरधाम, १६ माघ । प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको बेटी शिक्षा विमाको लागि प्रदेश सरकार र प्रभु बैंक बीच आज सम्झौता भएको छ । माघ १ गते देखी जन्मिएको छोरीलाई प्रदेश सरकारले एक लाखको शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप भएको उक्त सम्झौता पत्र मुख्यमन्त्री लालबा
७ वर्ष अगाडि · बैंकिङ्ग











