किन हुन्छ यस्तो ?जनकपुरमा बसाईदैछ 'जमजम नगर र जामिया रोड', प्रशासनको जानीबुझी अनभिज्ञता !
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरी रेग्मीले यसप्रति अनभिज्ञता प्रकट गरे । उनले आफू नयाँ आएको र यसबारे प्रवक्ता बरुण बहादुरसिँग सँग सम्पर्क गर्न सल्लाह दिए । प्रवक्ता बरुण बहादुर सिँहले केही जानकारी रहेको सँकेत गरे, तर पूर्ण विवरण भने दिन चाहेनन् । उनले व्यस्तता जनाए ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











