विचार / ब्लग'अबोध पशुपंक्षीको रगतले भगवान कसरी खुशी हुन सक्ला र ?'
नेपालीहरूको महान चाड नजिकिँदै गर्दा पशुबलि विरुद्धको आवाजहरु उठ्ने गरेको पाईन्छ । तर, पशुबलि विरुद्धको आवाज यदाकदा मौसमी रूपमा मात्र उठ्ने गरेको पाईन्छ । देश भित्र र देश बाहिर (भारत) बाट पनि अहिंसा प्रेमीहरूले बलि प्रथा रोक्न आवाज उठाए पनि सरोकारवाला पक्षले आवाजलाई नजरअन्दाज नगर्दै अबोध पशुपंक्षीहरू
७ वर्ष अगाडि · विचार / ब्लग











