खेल / खेलाडीनेपालले मलेसियालाई ७ विकेटले हराए
१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जीत हो । मलेसियाले भने जीतविहीन रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यस्तै मलेसियाले भारत, श्रीलंका र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।
१ वर्ष अगाडि · खेल / खेलाडी











