जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ र आरिफ दाजुभाई वैवाहिक बन्धनमा 

२०८१ पौष २१ आइतबार
बिहान ०९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिएका छन् ।

वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गरेका छन् । २७ वर्षीय आरिफले बिहीबार स्थानीय सवाना खातुनसँग र २३ वर्षीय आसिफले शुक्रबार वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कसेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेख पनि वैवाहिक बन्धनमा बाँधिएका छन् । आरिफ र आसिफ दुवैले मागी विवाह गरेका हुन् ।

आरिफ राष्ट्रिय टोलीका अलराउन्डर छन् भने आशिफ विकेट किपर तथा ओपनर ब्याट्सम्यान रहेका छन् । आशिफ हालै काठमाडौँमा सम्पन्न नेपाल प्रिमियर लिग ९एनपिएल० विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी समेत थिए । यस्तै दाजु आरिफ एनपिएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका महत्वपूर्ण खेलाडी थिए ।

  • 29%
  • 14%
  • 0%
  • 57%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८१ पौष २१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus