खेल / खेलाडीहिन्दुस्तानसँग खेल्न नेपाली क्रिकेट टोली श्रीलँकामा
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।
३ वर्ष अगाडि · खेल / खेलाडी











