गाउँ / समाजगोलबजार माविका केन्द्राध्यक्ष भरत साहको गुण्डागर्दी, चिट चोरीको फोटो खिच्दा ज्यान मार्ने धम्की
केन्द्राध्यक्ष साहको परीक्षामा गोरखधन्दाको पोल खुल्ने भयले उनले सँचारकर्मीहरुलाई रोक्दै मोबाईल खोसे । उनले पत्रकार यादवलाई मार्ने धम्की समेत दिए । पुरानो समाचारलाई लिएर निहुँ खोज्दै केन्द्राध्यक्ष साहले सँचारकर्मीमाथि दुरव्यवहार समेत गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज










