गाउँ / समाजटिकटोकमा गाउँकै किशोरीलाई रोष्ट गरेको भन्दै बाटो थुनेर आमाछोरामाथि कुटपिटको आरोप
पीडितले भने टिकटकमा रोष्ट गरिएको कुरा निहुँ मात्र भएको बताइन् । सबिता ठाकुरका अनुसार, टिकटोकमा कुनै भिडियो रोष्ट गरेको फेला नपरेपनि कुटपिट गरिएको बताइन् । उनले बर्षाको पानीकै कारण निहुँ खोजेर आफूहरुमाथि कुटपिट भएको सुनाइन् । उनीहरुको उपचार जनकपुरमा भईरहेको छ ।
२ महिना अगाडि · गाउँ / समाज











