बिज्ञान-प्रबिधि१० लाख ग्राहक पुगेकोमा WorldLink Internet को सबैला र तिन्कोरियाले गर्यो ‘सेलिब्रेसन’
कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ–“हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।” जनकपुरसहित पूर्वी धनुषामा वल्डलिंकको इन्टरनेट जडान गर्ने ग्राहकको सँख्या बढदै गएको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










