बिज्ञान-प्रबिधिजनकपुरका 'बीरेन्द्र साह' साइबर सेक्युरिटी प्लेटफर्म बगक्राउडको शीर्ष ह्याकरको पहिलो नम्बरमा
बीरेन्द्र साह जनकपुरको चर्चित मोनाष्टिक स्कूलकका २०७१ का ब्याचको विद्यार्थी हुन् ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३०१ समाचार
बिज्ञान-प्रबिधिबीरेन्द्र साह जनकपुरको चर्चित मोनाष्टिक स्कूलकका २०७१ का ब्याचको विद्यार्थी हुन् ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधियसै कारण ह्वाट्सएप, डिस्कर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब र जिमेलजस्ता सेवाबाट प्रयोगकर्ता विवरण प्राप्त गर्न र आपत्तिजनक सामग्री हटाउन प्रहरीलाई कठिनाइ भइरहेको कार्कीले बताए ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिमन्त्रालयले यो निर्णय मन्त्रिपरिषद्को १३ चैतको निर्देशनअनुसार नतिजामुखी शासकीय सुधार कार्यक्रम अन्तर्गत ल्याएको जनाएको छ, जसले उपभोक्तालाई अनावश्यक खर्चबाट जोगाउनुका साथै सेवा उपयोगमा नियन्त्रण र स्पष्टता दिने विश्वास गरिएको छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिनिवेदन पेश भएपछि सम्बन्धित नापी कार्यालयले विवरण प्रमाणीकरण गर्छ। त्यसपछि तिर्नुपर्ने राजश्वबारे सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइन्छ। राजश्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्न सकिन्छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिमन्त्रालयका अनुसार राष्ट्रिय परिचयपत्र प्रणाली हालसम्म १२ सार्वजनिक सेवासँग जोडिइसकेको छ। यसले दोहोरो प्रक्रिया घटाउने, राज्यको खर्च बचत गर्ने र सेवा प्रवाहलाई छरितो बनाउने विश्वास लिइएको छ। आगामी दिनमा राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिकम्पनी हेड सोमनाथको सम्पर्क नम्बर 9704145275 मा सम्पर्क गर्दा आलटाल गर्ने गरेको र ठोस जवाफ नदिएको जयसवालको गुनासो छ।
८ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिजीमखानामा दक्ष तथा अनुभवी प्रशिक्षकहरु राखिएको सँचालक समेत रहेका जितु यादवले बताए । उनका अनुसार, जीमखानामा दक्ष र अनुभवी प्रशिक्षक (जीम ट्रेनर) नभए जीम जानुको कुनै अर्थ नरहेको बताए । उनले आफ्नो जीमशालामा राष्ट्रिय स्तरका प्रशिक्षकहरु राखिएको बताए ।
१० महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिनयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।
११ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिसडक डिभिजनका साईट इन्जिनियर उज्जवल झाले जनकपुर न्यूज ब्यूरो नेपालसँग कुरा गर्दै भने, “निर्माण कार्य योजना अनुसार अघि बढिरहेको छ। आकाशे पुल निर्माण सम्पन्न भएपछि पैदल यात्रुहरूको सुरक्षा, दुर्घटना न्यूनीकरण र सडक पार गर्ने सहजता बढ्नेछ।”
११ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नागरिक एपमा यो सेवा प्रारम्भ गर्न लागिएको हो। यस नयाँ सेवामार्फत नागरिकहरूले आफ्
११ महिना अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिदलका अन्धभक्त वा चाकरी गर्ने कार्यकर्ताहरूलाई व्यंग्यात्मक रूपमा उजागर गर्ने भनिए पनि यस्तो अभियानले समाजमा नकारात्मकता फैलाउने डर उत्तिकै देखिएको छ । ट्रेन्डिङ फलो गर्ने नाममा व्यक्तिगत आक्रमण, ट्रोल र गोपनीयता हननका घटनाले सामाजिक द्वेष र हिंसा निम्त्याउने जोखिम रहने सरोकारवाला बताउँछन् । केही प्रयोगकर्ताले यो ट्रेन्डलाई गालीगलौज र फेक कन्टेन्ट फैलाउने माध्यम पनि बनाएका छन् ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिटिकटकमा #PoliticiansNepoBabyNepal ह्यासट्यागमार्फत नेताका छोराछोरीको महँगो जीवनशैली देखाउने भिडियोहरू भाइरल भइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “सामान्य युवाले रोजगारीकै लागि विदेश जानुपरेको छ तर नेताका सन्तान करदाताको पैसामा विलासी जीवन बाँचिरहेका छन्।”
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि