राजनीतिकमन्त्री अरगरियालाई धनुषामा कार्यकर्ताले भव्य स्वागत
मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।
५ वर्ष अगाडि · राजनीतिक










