राजनीतिकनेकपा विवाद : जोगिए ओली, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय
न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्मालोचना गरेका हुन् । यस
६ वर्ष अगाडि · राजनीतिक











