राजनीतिककाङ्ग्रेसको गढमा जसपाको लहर
सो कार्यक्रममा प्रदेश सद्स्य चन्देश्वर महतो, नगर उपाध्यक्ष संजिव यादव ,युवा नगर अध्यक्ष प्रदिप भंडारी लगायतको सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
११७१ समाचार
राजनीतिकसो कार्यक्रममा प्रदेश सद्स्य चन्देश्वर महतो, नगर उपाध्यक्ष संजिव यादव ,युवा नगर अध्यक्ष प्रदिप भंडारी लगायतको सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकदेउवा पक्षबाट मधेशी कोटाबाट यादव सहित खस आर्य तर्फ किशोर सिँह राठौर, मुस्लिम तर्फबाट फर्मुल्ला मन्सुर, थारुबाट उमाकान्त चौधरी, महिला तर्फ डीना उपाध्याय र आदीवासी जनजातीतर्फ भीष्मराज आङदम्बे निर्वाचित भएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकयसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकअहिलेसम्म प्रदेश २ मा काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको समूहबाट कोही पनि उम्मेदवारी घोषणा गरेका छैन । प्रदेश सभापतिका आकांक्षी सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका महेन्द्र रायले रौतहटका कृष्णा यादवलाई समर्थन गरेमा प्रदेश मन्त्री यादव कमजोर उम्मेदवार बन्नेछन् ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकयससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने व्यक्तिको सिफारिश गर्न समिति गठन गरेको छ। समितिमा अशोक राई, महेन्द्र राय यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ छन्।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसभापतिको आकांक्षि उप–सभापति निधिले पार्टीको महाधिवेशनकालागि जारी काँग्रेसको अधिवेशनका क्रममा वडा अधिवेशनमा निधिका उम्मेदवारलाई भारि संख्यामा पराजित गरेपछि निधि शुक्रवार जनकपुरधाम आएर यादव संग सम्वन्ध सुधार गर्न लागेको हो । शनिवार उप–सभापति निधि र मन्त्रि यादव विच थप छलफल हुने जनाइएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकअर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भने,‘सरकारमा माथि देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित विकास हुन दिएको छैन ।’ नागरिकता सम्बन्धि ऐन प्रतिनिधिसभामा पेश भईसकेकोले नागरिकता समस्या चांडै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसूचना अनुसार प्रचण्ड बुधबार नै आउने भएपछि सो स्थानहरुमा आज सार्वजनिक विदा दिएको हो । प्रचण्डको कार्यक्रममा नागरिक जुटाउनको लागि सार्वजनिक विदा सहित सबैमा उपस्थितिको लागि पनि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकतत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउने सहमतिमा मुख्यमन्त्री राउतले रायलाई सरकारबाट फिर्ता बोलाएको बुझिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकनेता निधिले उदारता देखाएपछि नगराइनमा सर्वसम्मति भएको छ । निधि परिवारबाट श्रीमती अनामिका निधि समेत आधा दर्जन बढी प्रतिनिधि भएपछि अनुकुल निधिलाई अन्तिम समयमा प्रतिनिधि हुनबाट रोकिएको बताइएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकअध्यक्ष यादवले अहिलेको संसदीय प्रणाली पनि असफलतातिर गएको पनि दावी गरे । ‘सांसद खरिद बिक्री भइरहेको छ, यो दोष नेताको भन्दा पनि प्रणालीको हो’ उनले भने ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकप्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताउनुभयो । प्रचण्डले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै उनले भने, “न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौँ ।”
४ वर्ष अगाडि · राजनीतिक