न्यूज हाईलाईटसिरहाको गोलबजारमा सार्वजनिक पोखरी व्यक्तिको नाममा पास
यता, कृष्णा कुमार सिंहले सोहि पोखरीलाइ आफ्नो निजि सम्पति हो भनेर दाबि गरेका छन। आफु संग पोखरीको सम्पूर्ण कागजातहरु रहेको बताउँछन। सोहि एक स्थानियका अनुसार सोहि पोखरी सुकुम्बासीको नाममा गरेको बताउँछन।
३ वर्ष अगाडि · न्यूज हाईलाईट









