अन्तराष्ट्रियफिलिपिन्समा दिनहूँ प्राकृतिक प्रकोप र दुर्घटना
मनिला, १० पुस : उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । क्रिस्मस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० व्यक्ति रहेको सो बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । आगी सहरमा क्रिस्मसको उपलक्षमा च
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











