अन्तराष्ट्रियनेपाल रजक सेवा समाज द्वारा आर्थिक सहयोग
न्यूज ब्यूरो, मलेसिया । वैदेशिक रोजागारीको शिलशिलामा मलेसियामा मृत्यू भएका एक पीडित परिवारलाई रजक सेवा समाजले आर्थिक सहयोग गरेको छ । प्रदेश नं. २ सिराहा जिल्लाको स्थित जानकिनगर नगरपालिका वडा नं. ७ श्रीपुर निवासी कामेश्वर साफी आफ्नो पारिवारिक जीवन सहज बनाउने उदेश्यले मलेशिया जादा अचानक बिदेश मै मृत्य
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











