स्वास्थ्य ब्यूरो'धनुषा र महोत्तरीको सार्वजनिक ठाउँमा शौंचालय बन्छ' : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री मो. लालबाबू राउतले धनुषा र महोत्तरीको सार्वजनिक ठाउँहरुमा शौंचालय बनाउने बताएका छन् । प्रदेशलाई खुल्ला दिशामुक्त बनाउनको लागि दुवै जिल्लामा रहेको सार्वजनिक स्थलहरुमा सार्वजनिक शौंचालय बनाउने जीकिर गरेका छन् । जनकपुरमा आयोजित खुल्ला दिशामुक्त अभियान सम्बन्धी कार
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











