स्वास्थ्य ब्यूरोसप्तरीमा नर्सिङग कलेज खुल्दै
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नरसिङ्ग कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि यस वर्ष ४ करौड बजेट विनियोजन गरिएको उप प्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले जानकारी दिए । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वा
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











