स्वास्थ्य ब्यूरोप्रदेश २ लाई स्वास्थ्यको हब बनाउँछौं : स्वास्थ्यमन्त्री यादव
सिरहा, २७ पौष । प्रदेश २ लाई स्वास्थ्यको हब बनाउने नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् । सिरहाको मिर्चैयामा ६ करोड बढी लागतमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











