प्रमुख समाचारजनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्न सडकमा यूवा संघ, ११ गाडी नियन्त्रणमा
यूवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएको ११ सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











