प्रमुख समाचारप्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा एक शिक्षिकासहित आधा दर्जन शंकास्पद व्यक्ति पक्राउ
सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











