प्रमुख समाचारडाँका समातेको खुसीमा बन्दुक चलाएका प्रहरी असई बच्चा यादव नोकरीबाट निलम्बित
घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०१३ समाचार
प्रमुख समाचारघाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविश्वासको मत लिने बेलामा सबै दलको विश्वासको मत लिएर सरकार चलाएपनि एक बर्षमा मुख्यमन्त्री यादवले एउटा नै सराहानीय कार्य गर्न नसकेको बताए । उनले जनताको करबाट होडिँग बोर्ड लगाएको भन्दै त्यो रकम कसैको बापको बपौति नभएको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए । उनले भने -' म कुनै अपेक्षा राखेर बोलेको छैन् । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।'
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ। व्यवसायी दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा बोलेका आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो। गौशाला चोकमा प्रदर्शनकारीले सडक अवरुद्ध गरेको भन्दै प्रहरीले उनीहरु
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयद्यपी, परिवारजनले भने डाक्टरकै लापरवाहीले मृत्यू भएको दाबी गरिरहेका छन् । अप्रेशन कुन डाक्टरले गरेको बारे जानकारी नभएको प्रतिक्रिया परिवारजनले दिएको हो । अस्पतालको पूर्जामा डाक्टरको नाममा ८–८ लेखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअभियानका लागि प्रसाईंले काठमाडौंस्थित पेरिसडाँडामा कार्यालय नै स्थापना गरेका छन् । अभियान सफल पार्न सातसदस्यीय अध्यक्षमण्डल नै गठन गरिएको छ, जसमा दुर्गा प्रसाईं, हरि कार्की, राजु पनेरू, आनन्द प्याकुरेल, ईशा खड्का, रमा सिंह र प्रेमदीप लिम्बू छन् । कार्यक्रम गर्न सुरक्षा व्यवस्थादेखि खाद्यान्नलगायत २१ वटा समिति बनाइएको छ । काठमाडौंमा आउने मानिसलाई दुई दर्जन बढी पार्टी प्यालेसमा बस्ने–खाने व्यवस्था मिलाइएको छ । आजको नयाँ पत्रिका मा समाचार छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीनै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र दुर्घटनामा घाइते भएका सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको डिएसपी पाण्डेले बताए।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, वडाध्यक्ष यादवले आफूले मेयर र उपमेयरलाई घाटमा निषेध गर्न नलगाएको दाबी गरेका छन् । उनले भने, ‘घटना भएको बेला म घरमै थिए । जहाँ विवाद भयो, त्यहाँ मेरो छठघाट पनि छैन् ।’ मेयर साह आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहकी श्रीमती हुन् । निर्वाचित भएको पार्टी नेकपा एमाले त्यागेपछि उनको पद नै गुमेको थियो । केहीदिन अगाडि मात्र अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएपछि उनी पुनः मेयरको जिम्मेवारीमा फर्केकी छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट देउसी भैलो खेलेर ईलाम घुम्न गएको बस पहाडबाट तल खस्दा एक जनाको मृत्यू भएको छ भने कैयौँ जना घाईते भएका छन् । धनुषाबाट देउसी खेलेर घुम्नको लागि गएको बेला इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । धनुषाबाट युवायुवति ब
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसै बीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गंगासागर ,धनुषसागर , रामसागर , रत्नसागर ,विहारकुण्ड , रूकमिणी सर , अरगजा ,महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड , पोखरी, तलाउमा यो पर्व गएराति देखि नै हर्षोल्लासकासाथ मनाइ रहेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् । यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ । भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार