प्रमुख समाचारअस्पतालले जिउँदैलाई मृत घोषणा गरेको आरोप, अस्पताल भन्छन्, 'हामीले मृत घोषणा गरेकै होईन'
शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको दाबी उनकी श्रीमतिले गरेकी हुन्। उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको आफूलाई समाजसेवी भनाउने राजेन्द्र पोख्रेलले विभिन्न सँचारमाध्यममा वक्तत्व दिएका छन ।
२ वर्ष अगाडि · प्रमुख समाचार











