प्रमुख समाचारसर्लाहीको बरहथवा पुनः तनावग्रस्त, प्रहरीले चलायो ५ राउण्ड आश्रुग्याँस
नगर अस्पताललाई स्तरोन्नतीका गरेर प्रादेशिक अस्पतालमा गाभ्ने विषयलाई लिएर आन्दोलनरत पक्षधरहरु राज्यको उदाशिनताका विरुद्ध आक्रोशित बन्दै आईतवार विहानै इप्रका अगाडीको ब्यारिकेट भत्काउदै ठाँउ ठाउँमा टायर बालेर प्रदर्शन गर्दैै नगरप्रमुख कल्पनाकुमारी कटुवाल विरुद्ध चर्का नारावाजी गरिरहेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










