प्रमुख समाचारभोटेकोशी बाढीको बितण्डाः नुवाकोट र धादिङमा ७ जनाको लास फेला, अझै भेटिदै
बाढीका कारण अझै केही व्यक्ति बेपत्ता रहेको सूचना आइरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अवस्था रहेको छ ।
१ महिना अगाडि · प्रमुख समाचार











