प्रमुख समाचाररौतहटको गरुडास्थित फर्जी लाईसेन्स र फर्जी डाक्टरले अस्पताल सँचालन, लाखौँको कर छली
एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा आफूलाई डाक्टर भनेर स्वघोषित गरेका जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एकुपँचर डिग्री गरेर उनले डाक्टर लेख्न नपाएपनि उनले बोर्डमा आफूलाई डाक्टर लेखेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार









