प्रमुख समाचारअब माओवादीको पार्टी फुटछः अध्यक्ष यादव
नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अबस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाब दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











