प्रमुख समाचारकैलाश सिरोहियालाई थप तीन दिन हिरासतमै राख्ने
यसअघि दिएको अनुमति जेठ १० गतेसम्म थियो। हिजो सार्वजनिक बिदा परेकाले प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो। आज अदालतले जेठ १३ गतेसम्म हिरासतमा राख्ने अनुमति दिएको हो।
२ वर्ष अगाडि · प्रमुख समाचार









