प्रमुख समाचारशहिदनगरका जनप्रतिनीधि र कर्मचारीले पियनको नाममा बाँडेर खाए १२ लाख बढी रुपैयाँ, कर्मचारी अझै अज्ञात
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदगनर नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीहरु मिलेर कार्यालय सहयोगीको नाममा १२ लाख रुपैयाँ अधिक रकम खाएको महालेखाको प्रतिवेदनले देखाएको छ । शहिदनगर नगरपालिकामा ९ जना कार्यालय सहयोगी भर्ना गरी तलब बाँडेको भएपनि कर्मचारी नै भर्ना नगरी उनीहरुको नाममा १२ लाख भन्दा बढी र
२ वर्ष अगाडि · प्रमुख समाचार











