प्रमुख समाचारकेन्द्र सरकाले पूल नबनाए मधेश सरकारले आफैँ कमला पूल बनाउने सहमति
सम्झौता पत्रमा नयाँ पुल निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आ।व।२०८२र०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने उल्लेख रहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











