प्रमुख समाचारप्रदेशमा आफ्नै प्रहरी संगठन हुनुपर्छः नीधि
उनले भने, “आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे ।
१ वर्ष अगाडि · प्रमुख समाचार










