प्रमुख समाचारमधेश सरकार जुनसुकै बेला परिवर्तन हुन सक्छ : पूर्व प्रम नेपाल
न्यूज ब्यूरो, रौतहट । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं.२ को सरकार कुनै बेला पनि परिवर्तन हुन सक्ने बताएका छन् । रौतहटको गौरमा राजदेमी मिडिया सेन्टरद्धारा मंगलवार आयोजित डिसहोम “सातौं जिल्ला स्तरीय महिला साईकल दौड प्रतियोगिता” मा विजयी
७ वर्ष अगाडि · प्रमुख समाचार











