प्रमुख समाचारप्रमुख १० शहरका सावर्जनिक ठाउँमा निःशुल्क वाईफाई दिने सूचनामन्त्री खरेलको घोषणा
उनले धुलो र खरानी टक्टक्याएर अघि बढ्ने पनि बताए। साथै उनले कर्मचारीलाई कुनै दबाब नदिने र हस्तक्षेप नगर्ने बताए । कर्मचारीले राजनीतिक दल र नेताको हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाए अब्बल काम गर्न सक्ने विश्वास उनको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











