प्रमुख समाचारधनुषाको घटनालाई लिएर वीरगँजमा निषेधाज्ञा लगाइयो
मस्जिद तोडफोड र आगजनीको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए भने हिन्दू मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको आरोपमा सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि सडकमा उत्रिएका थिए ।
९ महिना अगाडि · प्रमुख समाचार










