प्रमुख समाचारसपथ खाएका मन्त्रीहरु र महन्थ ठाकुरलाई ओलीले दुई महिनामै लात हानेर भगाउँछः मन्त्री यादव
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले यसअघि साबिकको सँघीय समाजवादी फोरमबाट टिकट लिएर समानुपातिक साँसद बनेका केही साँसदहरुले पनि पार्टी फुटाएर मन्त्री बन्न देखाएको लोभको पनि जनताले मूल्याँकन गरिरहेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











