प्रमुख समाचारप्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक कुटिए (भिडियो सहित)
कुटपिट गर्नेहरुले उनले अस्पतालभित्रै रक्सी खाएको कारण कुटपिट गरेको बताएका छन् । अस्पतालमा रक्सी खाएर डयुटी गरेको भन्दै कुटपिट गरिएको भन्दै थियो । यसका साथै, केही जनाले अस्पतालमा इन्टर्नको लागि गएकी नर्सलाई जिस्काएको आरोपमा कुटपिट गरिएको पनि प्रतिक्रिया दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










