प्रमुख समाचारडा. सिके राउतलाई पक्राउ गरी लाईसेन्स खारेज गर्नुपर्छः ईन्जिनीयर्स एशोसिएशन
एशोसिएशनले भोलीदेखि निरन्तर रुपमा जनमत पार्टीको विरोधमा आन्दोलन समेत गर्ने जनाएको छ । यसको लागि सबैलाई एकजुट भई आन्दोलनको लागि भोली बिहान १० बजे कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










