प्रमुख समाचारफागुन ३ गते मँगलबार सार्वजनिक विदाको घोषणा
यता, मधेश प्रदेश सरकारले केही दिनकै अन्तरालमा विभिन्न अवसरमा विदा दिन थालेपछि चौतर्फी आलोचना भएको छ । देशमा कतै नमनाएको जनयुद्ध दिवस मधेश प्रदेशमा मनाउनको लागि फागुन १ गते आईतबार सार्वजनिक विदा दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










