प्रमुख समाचारजनकपुरवासीको तर्फबाट अयोध्यामा उपहार स्वरुप शिवधनुष राख्ने प्रस्ताव गरेको छुः नीधि
“अहिले कुन साईजको, कुन डिजाईनको र कुन पदार्थको धनुष बनाउने निर्णय भईनसकेको छ । कुशल आर्टिटेक्टबाट भगवान रामको मन्दिरमा मापदण्ड मिल्ने गरी धनुष बनाउने छौँ, तर अहिले नै कुनै निर्णय भएको छैन् । सुनको दिने की चाँदीको, हिराको दिने की फलामको वा अन्य कुनै पदार्थको दिने भनेर फाईनल भएको छैन् । समितिसँग प्रस्ताव पास भए मात्र प्रक्रिया अगाडी बढाइने छ ।”– नीधिले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार











