प्रमुख समाचारजनकपुरमा १० करोडमा यस्तो बन्दैछ आधुनिक बसपार्क, यस्तो हुनेछ सुविधा
धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगरी जनकपुरधाममा नेपालसँगै छिमेकी मुलुक भारतको विभिन्न सहरबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लिएर आउने बसहरु सोही बसपार्कबाट छुट्ने गरे पनि ठाउँ साँघुरो हुँदा पार्किङमा समस्या हुँदै आएको छ । तर, पछिल्लो पटक आधुनिक र सुविधायुक्त बसपार्क निर्माण हुन थालेपछि बस व्यवसायी मात्र होइन, स्थानीय समेत खुसी भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











