प्रमुख समाचारजनकपुरः करेन्ट लागेर दुई दाजुभाईको मृत्यू, सिँगो टोल शोकमा !
अँध्यारोको समय रहेको उनीहरुले नाँगो तार हेर्न नपाएपछि सो दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । दुवै दाजुभाई सो गाउँका समाजसेवीको रुपमा चिनिन्थे ।
४ वर्ष अगाडि · प्रमुख समाचार











