प्रमुख समाचारकाठमाडौँको Engineering Expo मा मिथिला चित्रकला प्रदर्शन गर्दै
न्यूज ब्यूरो, काठमाडौँ । विविध संस्कृति र कलाको बीचमा आफ्नो अलग पहिचान र अस्तित्वसहित उभिएको छ मिथिला चित्रकला । मिथिला क्षेत्रबाटै सुरु भएको मिथिला चित्रकलालाई धार्मिक र अध्यात्मसँग पनि जोडेर हेर्ने गरिन्छ । काठमाडौँको Advanced Engineering College मा Engineering Vlog द्वारा आयोजित Orbit Engineering
३ वर्ष अगाडि · प्रमुख समाचार










