प्रमुख समाचारमात्र २ टा डाक्टरको भरमा चलेको जनकपुरको समर हस्पिटल, विरामीको ज्यान मारेर पनि असुल्छन पैसा
गत पुस १२ गते राती मात्र जानकारी बिना बिभागीय विरामीलाई भर्ना गरेपछि गलत उपचारले एक महिलाको मृत्यू भएको थियो । सर्जन डा. यादवले महिलाको बच्चादानीको अप्रेशनको बेला गरेको गलतीले महिलाको ज्यान गएको थियो । सबैला नगरपालिका वडा नं.१३ प्रसाही बस्ने ममता कापरको मृत्यू भएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









