प्रमुख समाचारतत्कालिन समाजिक विकास मन्त्री साहले मधेश सरकारलाई गन्हाएः मुख्यमन्त्री यादव
मन्त्री यादवले वित्तीय अनुशासनलाई पूर्ण रुपमा पालना गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।‘आर्थिक अनियमितता हुने गरी काम गर्न हुँदैन्’ उनले भने, विगतमा भएका कतिपय कार्यक्रमहरु विवादमा रहेकाले सचेत हुन आवश्यक छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










