प्रमुख समाचारवृहत्तर जनकपुरका तत्कालिन अध्यक्ष रायसहित पाँच जना भ्रष्टाचारी ठहर
परिषदका तत्कालीन अध्यक्ष रायविरुद्ध ७६ लाख २८ हजार ५०२ रुपैयाँ, तत्कालीन कार्यकारी निर्देशकहरू सूर्यदेव साह, राजेशकुमार साह तेली विरुद्ध ६२ लाख ८८ हजार ५६९ रुपैयाँ बिगो कायम गरिएको थियो । नासु मिश्रविरुद्ध ६६ लाख ४२ हजार ६६४ रुपैयाँ, लेखापाल ढकालविरुद्ध ६२ लाख ८८ हजार ५६९ रुपैयाँ, बिगो कायम गरिएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार









